काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार बिहानका लागि बोलाएको बैठक भर्खरै सुरु भएको हो । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठकमा सरकारको चालू नीति तथा कार्यक्रम, बजेटको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल हुँदैछ । विशेषगरी संसद्मा जारी छलफल र आगामी आर्थिक वर्षको […]