पोखरामा बजाज चेतक ईभीको विस्तार, प्रिमियम विद्युतीय यात्रातर्फ अर्को कदम

नेपालमा विद्युतीय सवारी साधनप्रतिको आकर्षण बढ्दै जाँदा बजाज चेतक ईभीले आफ्नो बजार विस्तारलाई निरन्तरता दिँदै पोखराको नयाँबजारमा नयाँ ‘चेतक एक्सपिरियन्स जोन’ सञ्चालनमा ल्याएको छ। वैशाख ३१ गते आयोजित उद्घाटन समारोहसँगै सञ्चालनमा आएको उक्त शोरुमले राजधानी बाहिरका ग्राहकसम्म प्रिमियम विद्युतीय दुईपांग्रे सवारीको अनुभव विस्तार गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ। उद्घाटन कार्यक्रममा हंसराज हुलासचन्द एण्ड कम्पनी […]