देशैभरी ग्यासकाे अभाव: आधा भरिएको ग्यास सिलिण्डर आजदेखि बजारमा पठाउन शुरू

काठमाडाैं । नेपाल आयल निगमले शुक्रबारदेखि देशभरीकाे ग्यास अभाव हटाउन आधा भरिएको सिलिण्डर बजारमा पठाउन शुरु गरेको छ । निगमले देशमा ग्यास आयात खपत अनुसार नै भइरहे पनि उपभोक्तामा फैलिएको त्रासका कारण ग्यास सञ्चिति बढ्दा बजारमा वितरणमा समस्या देखिएपछि आधा भरीका सिलिण्डर बजारमा पठाएको हो । निगमका प्रवक्ता मनोज ठाकुरले शुरुमा चुनावको सन्दर्भलाई लिएर ग्यासको […]