बाजुराकाे स्वामीकार्तिक खापर–२ मा बाटोमै सुत्केरी

‎बाजुरा । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर २ मा एक गर्भवती महिलालाई अचानक सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा बीच बाटोमै प्रसूति गराउनु परेको छ। गाउँबाट स्वास्थ्य संस्थातर्फ लैजाँदै गर्दा व्यथा अत्यधिक बढेपछि बाटोमै प्रसूति गराइएको हो। स्वामीकार्तिक खापर गाउँपालिका २ भैसागाडकी एक आमाले यसरी बाटोमै बच्चा जन्माइन् । फयालगाउँ आधारभूत स्वास्थ्य इकाइमा […]