बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसले हालसम्म चार निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ। पछिल्लो मतपरिणामअनुसार मुस्ताङ–१, रसुवा–१, मनाङ–१ र दैलेख–१ मा कांग्रेस उम्मेदवार विजयी भएका हुन्। मुस्ताङ–१ बाट योगेश गौचन थकाली निर्वाचित हुँदै कांग्रेसका लागि पहिलो जित दिलाएका छन्। त्यसैगरी मनाङ–१ बाट टेक बहादुर गुरुङ विजयी भएका छन्। यस्तै, रसुवा–१ […]