झापा-१ मा रास्वपाकी निशा डाँगीको अग्रता, श्रम संस्कृति दोस्रो

२२ फागुन, झापा । झापा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार निशा डाँगीले अग्रता लिएकी छन् । उनले १ हजार ५९१ मत सहित अग्रता लिएकी हुन् । उनलाई पछ्याइरहेका श्रम संस्कृति पार्टीका …