प्रथम दक्षिण एसियाली तेक्वान्दो प्रतियोगिता थिम्पुमा हुने

काठमाडौँ। पहिलो दक्षिण एसियाली तेक्वान्दो प्रतियोगिता यसै वर्ष आयोजना गरिने भएको छ। दक्षिण एसियाली तेक्वान्दो युनियनको काठमाडौँमा बसेको बैठकले प्रथम दक्षिण एसियाली तेक्वान्दो प्रतियोगिता यही वर्ष भुटानको राजधानी थिम्पुमा आयोजना गर्ने निर्णय गरेको हो। काठमाडौँमा आयोजना भइरहेको चौथो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता (डब्ल्यूटी जी वान) तथा दोस्रो माउन्ट एभरेस्ट जीसीएस अन्तर्राष्ट्रिय पुम्से प्रतियोगिता (डब्लुटी […]