एकैदिन १४ हजार ६ सयले उकालो लाग्यो सुन, तोलाको कति पुग्यो ?

नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १४ हजार ६ सय रुपैयाँले बढेर २ लाख ८८ हजार ५ सय रुपैयाँ कायम भएको हो । अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन तोलामा २ लाख ७३ हजार ९ सय रुपैयाँ कायम भएको थियो । यस्तै बुधबार चाँदीको […]