चैते दशैंको नवरात्र आजदेखि शुरू

काठमाडाैं । चैते दशैंको नवरात्र बिहीबारदेखि शुरु भएकाे छ । चैत्र नवरात्रका अवसरमा बिहीबार काठमाडाैंकाे हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिएकाे हाे। चैत्र नवरात्रको घटस्थापनाका लागि बिहीबार बिहान ७ बजेर ५१ मिनेटको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएकाे हाे । बिहीबार उत्तर फर्केर घटस्थापना गर्नुपर्ने साइत रहेकाे समेत बताइएकाे […]