जेन-जी प्रदर्शन : ४१ जनाको शव पोष्टमार्टम गरी परिवारको जिम्मा लगाईयो

काठमाडौं– भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनमा मृत्यु भएका ३९ जनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम गरी परिवारको जिम्मा लगाएको छ ।  ४६ जनाको शव परिक्षणका लागि ल्याइएकोमा ३९ शवको परिक्षण गरिएको फरेन्सिक विभाग प्रमुख डा। गोपाल चौधरीले जानकारी दिए । उनका अनुसार बाँकी ७ जनाको शव चिन्न नसक्ने अवस्थामा रहेकाले डिएनए […]