राष्ट्रिय लिग ३० पुसदेखि‚ विजेतालाई ५० लाख

काठमाडौँ। आगामी ३० पुसदेखि १७ वटा टोलीको सहभागितामा राष्ट्रिय लिग फुटबल सुरु हुने भएको छ। काठमाडौं र ललितपुरका तीनवटा मैदान (दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदान) मा १३६ खेल सञ्चालन हुनेछन्। यसपटक लिग विजेताले नगद ५० लाख, उपविजेताले २५ लाख र तेस्रो हुने टोलीले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। अनुशासित (फेयर प्ले) टिमलाई […]