काठमाडौं । सरकारले तोकेको मितिमा चुनाव आउन दुई महिना पनि बाँकी छैन । सबै संयन्त्रलाई प्रभावकारी रुपमा परिचालन गर्न आवश्यक स्रोत साधनको व्यवस्था गरिदिनु पर्ने गृह मन्त्रालयको काम भने सुस्त देखिएको छ । विषेश गरेर सुरक्षा निकायलाई आवश्यक सवारी साधन र भीड नियन्त्रण उपकरण खरिदका लागि मन्त्रालयको समन्वय सुस्त हुँदा सुरक्षा व्यवस्थामै प्रभाव पार्न सक्ने […]