हात्तीको देशप्रेम!

मित्रता र सम्मानको प्रतीक यदि हात्ती हो भने म हामीमार्फत कतारले पाएको मित्रता मेरो देशले पाओस् म हामीले पाएको सम्मान मेरो नेपालले पाओस् म हामी जहाँ रहे पनि  मेरो देश बाँचिरहोस्  मेरो हिमाल हाँसिरहोस्।