एससीटीले सुरु गर्‍यो कर्पोरेट इन्टरनेट बैंकिङ सेवा

७ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज (एससीटी) ले स्विफ्ट टेक्नोलोजिजसँगको सहकार्यमा इन्टरनेट बैंकिङ सेवा औपचारिक सुरुवात गरेको छ । एससीटीले कर्पोरेट, साना र मध्यम उद्यम (एसएमई), मिड …