काठमाडौं– नेपाल चिकित्सक संघले युरोप नेपाल हेल्थ अवार्ड २०२५ प्राप्त गरेको छ । सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स इन युरोपले नेपाल चिकित्सक संघलाई युरोप–नेपाल स्वास्थ्य पुरस्कार २०२५ प्रदान गरेको हो । युरोपमा सक्रिय रहेका नेपाली स्वास्थ्य सेवाकर्मीहरूको समाजले पुरस्कार स्वरुप संघलाई एक लाख रुपैयाँ र ताम्रपत्र प्रदान गरेको हो । सन् २०२५ मा नेपालमा रेजिडेन्ट […]