नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ। नियमित स्वास्थ्य परीक्षणका क्रममा उनलाई अस्पताल भर्ना गरिएको हो।
दाहाल ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना छिन्। ‘प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी’ (पिएसपी) ...