काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउने भएका छन् । एमसीसी बहसका क्रममा यस अगाडि नेपाल आइसकेका लु दक्षिण एसियाका भारत, श्रीलङ्का र नेपालको भ्रमण आजबाट एक हप्तासम्म गर्ने अमेरिकी सरकारको स्टेट डिपार्टमेन्टले उल्लेख गरेको छ । भारतबाट श्रीलङ्का अनि नेपाल भ्रमण गरेर यात्रा अन्त्य गर्ने बताइएको छ । नेपालमा दुई देशको सहयोग, […]