बलात्कारका घटनामा उच्च पदस्थ व्यक्ति एवं हाई प्रोफाइल व्यक्ति समेत मुछिने गरेको घटना निरन्तर सार्वजनिक हुँदै आएका छन् । त्यो पनि अझ १८ वर्षमुनिका नाबालिगमाथि समेत उच्च प्रोफाइल व्यक्तिहरुले नै बलात्कार गरेका घटनाहरु बाहिरिनु झनैं चिन्ताको बिषय बनेको छ ।