आइएमई पे मोबाइल वालेटको २५ रुपैयाँ बोनस

आइएमई पेले प्रयोगकर्ता माझ ‘रिफर एन्ड अर्न’ अफर ल्याएको छ ।यस अफर अन्तर्गत आइएमई पे एपका प्रयोगकर्ताले आफ्नो एपमा रहेको ‘रिफर कोड’ आफ्नो साथी–भाइ माझ सेयर गर्नुपर्छ ।प्रापकले सो कोड स्वीकारेर आइएमई पे एप डाउनलोड गरी केवाइसी रुजु भएर प्रयोग गरे पश्चात् दुवै जनाले २५ रुपैयाँ आफ्नो आइएमई पे वालेटमा पाउने छन् । प्रयोगकर्ताले एउटा […]