बैंकको सिइओ तथा संस्थापक बन्न प्रहरी प्रतिवेदन चाहिने

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत बन्नका लागि प्रहरी प्रतिवेदन चाहिने भएको छ । नेपाल राष्ट्र बैंकले क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाको एकीकृत निर्देशन २०७८ संशोधन गर्दै योग्यताको थप व्यवस्था गरेको हो । सिइओ तथा संस्थापकका लागि प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि नदेखिएको हुनुपर्नेछ । यदि […]