विराटनगर । प्रदेश नंं. १ मन्त्रिपरिषद्को बैठकले प्रदेश नं. १ को प्रादेशिक अस्पताल भद्रपुर झापाको स्नरोन्नति गरी दुई सय बेड बनाउने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले भोजपुर जिल्ला अस्पतालको स्तरोन्नति गरी ५० बेडको बनाउने निर्णय पनि गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेका […]