कोरोना संक्रमितको उपचार गर्न बेड तयार पार्दै जनकपुर प्रादेशिक अस्पताल

१६ वैशाख, जनकपुरधाम । प्रदेश २ सरकार मातहत रहेको प्रादेशिक अस्पताल जनकपुरधाममा कोरोना संक्रमितको उपचारका लागि तयारी शुरु गरिएको छ । कोरोनाको दोस्रो लहर शुरु भइसकेपछि प्रादेशिक अस्पतालले कोरोना संक्रमितको उपचारका लागि १० वटा हाई डिपेन्डेन्सी …

सम्बन्धित सामग्री

सरकारले ३ प्रादेशिक अस्पतालमा निःसन्तान उपचार केन्द्र विस्तार गर्ने

सरकारले बाँझोपन तथा निःसन्तान उपचार केन्द्र सेवा विस्तार गर्ने भएको छ । सरकारले ३ वटा अस्पतालमा यो सेवा सुरु गर्ने भएको हो । सेती प्रादेशिक अस्पताल, जनकपुर प्रादेशिक अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालबाट सेवा सुरु गर्न लागिएको हो ।

भेन्टिलेटर थन्काएर निजीमा बिरामी रिफर गर्छ प्रादेशिक अस्पताल

७ फागुन, जनकपुरधाम । शुक्रबार बिहान धनुषाको शहीदनगर नगरपालिका–५ का शंकर कापरका अढाइ वर्षीय छोरा कृष्ण पानी जमेको खाल्डोमा खसे । त्यहाँबाट निकालेर जनकपुर प्रादेशिक अस्पताल पुर्याउँदा भेन्टिलेटरमा राख्नुपर्ने भनियो । ‘डाक्टरले अवस्था गम्भीर छ, यहाँ भेन्टिलेटर खाली नभएकाले काव्य अस्पताल लैजानुस् भन्नुभयो,’ कापर भन्छन् । डाक्टरले निजी अस्पतालको नामै लिएर त्यहाँ लैजान भनेपछि आर्थिक […]

बिरामी पत्नीलाई ७० वर्षीय वृद्धले झोलुंगोमै बोकेर पुर्‍याए अस्पताल

३ फागुन, जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिका–४ खुजरी चन्हाकी ६८ वर्षीया अमिर्ती देवी सोमबार पति रामआशिष मण्डलसँग रेल चढेर जनकपुर आइन् । उपचारका लागि आएका उनीहरु जनकपुरको केवट कुट्टीमा बास बसे । राति ११ बजे मुटुको समस्याले अमिर्ती छटपटाउन थालिन्, दमको समस्या बढ्न थाल्यो । पति रामआशिष बेचैन भए । हतारहतार जनकपुर प्रादेशिक अस्पताल पुर्‍याउन […]

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गर्यो ४९ लाख सहयोग

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले कोरोना भाइरसको महामारी रोकथाम, नियन्त्रण र उपचारको व्यवस्थापन गर्न सातवटै प्रदेशका अस्पताल तथा आइसोलेसन केन्द्रहरूलाई प्रति अस्पताल/ आइसोलेसन केन्द्रलाई ७ लाखको दरले ४९ लाख आर्थिक सहयोग गरेको छ ।प्रदेश–१ मा दमक नगरपालिका, प्रदेश–२ मा जनकपुर प्रादेशिक अस्पताल, बागमती प्रदेशमा पनौती नगरपालिका, गण्डकी प्रदेशमा गोरखा नगरपलिका, लुम्बिनी प्रदेशमा कपिलवस्तु नगरपालिका, कर्णाली प्रदेशमा विरेन्द्रनगर […]

जनकपुर प्रादेशिक अस्पताल सुधारका लागि उच्चस्तरीय समिति गठन

जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरधामको समग्र सेवा सुविधासम्बन्धी प्रतिवेदन तयार गर्न प्रदेश सरकारले उच्चस्तरीय तीन सदस्यीय समिति गरेको छ।अस्पतालको समग्र सुधारको भावी कार्ययोजनासम्बन्धी प्रतिवेदन तयार गर्न प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल साहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ।समाजिक विकास मन्त्रालयका सचिव इम नारायण श्रेष्ठ र प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा सदस्य रहेको उक्त समितिलाई अस्पतालका वरिष्ठ चिकित्सकहरुको सल्लाहमा प्र

प्रादेशिक अस्पताल सुधारका लागि उच्च स्तरीय समिति

जनकपुर। प्रादेशिक अस्पताल जनकपुरधामको समग्र सेवा सुविधासम्बन्धी प्रतिवेदन तयार गर्न प्रदेश सरकारले तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ। चिकित्सकहरुको सुझाव संकलन गर्दै अस्पतालको समग्र सुधारका भावी कार्ययोजनासम्बन्धी प्रतिवेदन तयार गर्न प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.रामकेवल साहको संयोजकत्वमा सामाजिक विकास मन्त्रालयका सचिव इमनारायण श्रेष्ठ र प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा सदस्य रहेको समिति गठन गरेको हो।

कोरोना रोकथामका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गर्‍याे ४९ लाख सहयोग

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले कोरोना भाइरस  (दोस्रो लहर) को महामारी रोकथाम, नियन्त्रण र उपचारको व्यवस्थापनकाे लागि सातवटै प्रदेशका अस्पताल तथा आइसोलेसन केन्द्रहरूलाई प्रति अस्पताल /आइसोलेसन केन्द्रलाई  ७ लाखको दरले ४९ लाख आर्थिक सहयोग गरेको छ । प्रदेश १ मा दमक नगरपालिका, प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पताल, बाग्मती प्रदेशमा पनौती नगरपालिका, गण्डकी...

सरकारी अस्पताल भरिभराउ, निजी महँगो

सास फेर्न समस्या भएपछि वैशाख २० गते साँझ ४५ वर्षीय लोकबहादुर परियारलाई एम्बुलेन्समा जनकपुर प्रादेशिक अस्पताल ल्याइयो । त्यहाँ बेड खाली नभएपछि नजिकैको एक निजी नर्सिङ होममा लगियो ।

कोरोना संक्रमितलाई खाना खुवाउन सहयोग लिएपछि अस्पताल प्रमुखसँग स्पष्टीकरण

जनकपुर । प्रादेशिक अस्पताल जनकपुरधामको कोषमा लाखौँ रकम रहे पनि कोरोना संक्रमितलाई खाना खुवाउन दातासँग सहयोग लिएको विषयमा प्रदेश सरकारले अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसँग स्पष्टीकरण लिएको छ ।कोभिड– १९ संक्रमितका लागि दातासँग खाना माग गरेको विषयमा मुख्यमन्त्री लालबाबु राउतले प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद कुमार यादवसँग स्पष्टीकरण सोधेका हुन् ।डा. यादवलाई आफ्नै निवासमा बोलाएर मुख्यमन्त्री राउतले स्पष्टीकरण सोधेका हुन् । अस्पतालले संक्रमितलाई खाना खुवाइदिन भन्द

आइसोलेसनमै उपचार नपाई मृत्यु भएका राजु सदाको मृत्यबारे छानबिन गर्न समिति गठन

जनकपुर-  प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेसन कक्षमै उपचार नपाएर राजु सदाको मृत्यु भएपछि प्रदेश २ को सामाजिक विकास मन्त्रालयले छानबिन समिति गठन गरेको छ। बिहीबार मन्त्रालयले घटनाको...