सोहेल खान काठमाडौंमा

बलिउड अभिनेता सोहेल खान शुक्रबार काठमाडौं आइपुगेका छन्। दवाङ्ग इभेन्टका लागि आउँदो मार्चमा नेपाल आउन लागेका चर्चित अभिनेता सलमान खानको भ्रमण तयारीका लागि सोहेल एयर इन्डियाको एआई २१५ उडानबाट काठमाडौं आएका हुन्।

सम्बन्धित सामग्री

सलमान खानका भाइ भेट्न सोल्टी होटल पुगे मन्त्री आले

काठमाडौं । बलिउड अभिनेता सलमान खानका भाइ सोहेल खान काठमाडौं आएका छन् । काठमाडौंमा आउँदो महिना आयोजना हुने सलमान खानको कन्सर्टको तयारीका लागि सोहेल आएका हुन् । कन्सर्टका विषयमा जानकारी गराउन आज सोल्टी होटलमा पत्रकार सम्मेलन राखिएको छ । पर्यटनमन्त्री प्रेम आलेले पत्रकार सम्मेलन स्थलमै पुगेर सोहेल खानसँग भेटेका छन् । पत्रकार सम्मेलन सुरु हुनुभन्दा […]