सुदूरपश्चिमका सबै निर्वाचन केन्द्रमा २५ हजार कर्मचारी खटिए

धनगढी – आइतबार हुने निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा २५ हजार कर्मचारी खटिएका छन्। प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयले प्रदेशभरका निर्वाचन केन्द्रमा मतदान अधिकृत तथा सहायक कर्मचारी गरी २५ हजार जना खटाएको छ। प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि सुदूरपश्चिमका निर्वाचन क्षेत्रमा बिहीवारदेखि मतदान अधिकृत खटिइसकेका निर्वाचन कार्यालयले जानकारी दिएको छ। सुदूरपश्चिमका सबै मतदान केन्द्रमा मतदान […]