बेलायती प्रधानमन्त्री जोन्सनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिने

२३ असार, काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिने भएका छन् । शरद ऋतुसम्म प्रधानमन्त्रीमा भने रहिरहने उनले बताए । पछिल्लो समय एकपछि अर्को मन्त्रीले राजीनामा दिएपछि जोन्सनमाथि सरकार छाड्नुपर्ने दबाव बढेको थियो । तर उनले प्रधानमन्त्रीको साटो पार्टी नेताबाट राजीनामा दिने तयारी गरेका हुन् । यौन दुर्व्यवहारमा संलग्न रहेका व्यक्तिलाई […]

सम्बन्धित सामग्री

मन्त्री र सहयोगीहरूले साथ छाडेपछि बेलायती प्रधानमन्त्री जोन्सन संकटमा

एकपछि अर्को मन्त्री र सहयोगीहरूले साथ छाडेपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सन संकटमा परेका छन् । मंगलबारदेखि जोन्सनका मन्त्री तथा सहयोगी २७ सदस्यले राजीनामा दिइसकेका छन् । मंगलबार वित्तमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदले आधा घण्टा अन्तरमा पद छाडेको घोषणा गरेसँगै राजीनामा दिनेहरूको लहर नै चलेको छ ।