काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयको नेतृत्वमा दुई छुट्टा छुट्टै अनुगमन टोली गठन भएको छ । मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा शुक्रबार बसेको बैठकले प्रधानमन्त्री कार्यालयका आर्थिक मामिला तथा नीति विश्लेषण महाशाखा प्रमुख सहसचिव यमलाल भुसाल र अर्थ मन्त्रालयका राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्रीको नेतृत्वमा सुरक्षा निकायका […]