काठमाडाैँ– सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले बेरुजू फर्छ्याैट, विद्यमान ऐन नियममा सुधार र प्रतिबद्धतासहितको कार्ययोजना बनाउन सचिवालयलाई निर्देशन दिएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै सभापति पोखरेलले यस्तो निर्देशन दिएका हुन् ।
सभापति प...