दलगत स्वार्थमा ‘अर्ली इलेक्सन’ प्रपञ्च

काठमाडौं, फागुन २४। सरकारमा रहेका दलहरू स्थानीय तहको निर्वाचनलाई छायामा पार्दै संघीय संसद्को निर्वाचनका पक्षमा देखिएका छन्। नेकपा एमालेले संसद् चल्न नदिएको बहानामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (एस) स्थानीय तहको निर्वाचन रोकेर भए पनि संघीय संसद्को निर्वाचन गर्नुपर्ने पक्षमा देखिएका हुन्। सरकारले संविधानअनुसार स्थानीय तहको निर्वाचन मिति तोकेपछि पनि यी दुई दलका […]