‘युक्रेनबाट नेपाली उद्धार गर्ने कार्य लगभग सकियो’

हुन त युक्रेनबाट बाहिरिएका नेपालीहरू नेपाल फर्कनुको साटो प्रायः पोर्चुगल, फ्रान्स, स्पेनलगायतका देशमा गएका छन् ।