आगामी निर्वाचनमा केपी ओलीले सबैभन्दा ठूलो सजाय पाउनुपर्छ : नेता खनाल

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबैभन्दा ठूलो सजाय पाउनुपर्ने बताएका छन् । पार्टीको गुल्मी–काठमाडौं सम्पर्क मञ्चले शनिबार...