बाइकमा लामो यात्रा गर्दा...

मोबिलको अवस्था : लामो यात्रामा जानुअघि तपाईंले नजिकैको वर्कसपमा गएर बाइकको कन्डिसन चेकजाँच गर्र्नुपर्ने हुन्छ । सबैभन्दा महŒवपूर्ण मोबिलको चेकजाँच हो । मोबिलले इन्जिनलाई फ्री घुमाउँछ । पर्याप्त मोबिल भएन भने इन्जिन...