कांग्रेसमा दलको नेतामा सभापति र महामन्त्री भिड्दै

काठमाडौं । देशकै सबैभन्दा पुरानो र लोकतान्त्रिक दल नेपाली कांग्रेसले चुनावमार्फत संसदीय दलको नेता टुंगो लगाउने भएको छ । कांग्रेसको विधानमा दलको नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था भएकाले दलको नेता छान्न चुनाव हुन लागेको हो । त्यसका लागि मंगलबार (आज) उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।  कांग्रेसमा दलको नेतामा प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टी […] The post कांग्रेसमा दलको नेतामा सभापति र महामन्त्री भिड्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सरकारले गरेका पछिल्ला निर्णयहरूमा सभापति एक्लैको निर्णय हो : महामन्त्री थापा

काठमाडौं, १९ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस संलग्न भएको सरकारले हालै गम्भीर जनचाँसोको निर्णय गरेको र ती निर्णयहरू पार्टी सभापति शेरबहादुर देउवा एक्लैले गरेको बताएका छन्। शुक्रबार नेपाल प्रेस युनियन उपत्यका प्रतिष्ठानको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले उक्त कुरा बताएका हुन्। उनले भने, ‘कांग्रेस संलग्न भएको सरकारले हालै गम्भीर र जनचासोको […]

सभापति देउवाको महामन्त्री थापालाई हप्कीः गठबन्धन विरोधी बोल्नु पर्दैन

काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई ‘गठबन्धन विरोधी’ भन्दै हप्काएका छन्। आइतबार संसद भवन नयाँ बानेश्वरमा बसेको कार्यसम्पादन समितिको बैठकमा महामन्त्री थापालाई बोल्न बञ्चित गरेका हुन्। बैठकमा सहभागी एक नेताका अनुसार बोल्नका लागि थापाले माइक लिएर सभापतिसँग अनुमति मागे पनि उनले नदिएका हुन्। देउवाको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘गठबन्धन विरोधी […]

कांग्रेस संसदीय दलको नेतामा सभापति देउवा र महामन्त्री थापाको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा रहेको निर्वाचन समितिको कार्यालयमा पुगेर सभापति देउवा र महामन्त्री थापाले उम्मेदवारी दर्ता गराएका हुन् । सभापति देउवाको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक उपसभापति पूर्णबहादुर खड्का छन् । महामन्त्री […] The post कांग्रेस संसदीय दलको नेतामा सभापति देउवा र महामन्त्री थापाको उम्मेदवारी दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सभापति देउवा र महामन्त्री थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलका नेताको निर्वाचनमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालय परिसरमा पुगेर दलको नेताका लागि सभापति देउवा र महामन्त्री थापाले उम्मेदवारी दर्ता गराएका हुन् । सभापति देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन् […]

कांग्रेस संसदीय दलको नेतामा सभापति देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा हुने

काठमाण्डाै – नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ । नेता शेखर कोइराला नेतृत्वको समूहले महामन्त्री थापालाई उम्मेदवार बनाएसँगै आफ्नो समूहबाट सर्वसम्मत उम्मेदवार रहेका देउवा र थापाबीच प्रतिस्पर्धा हुने भएको हो । कोइराला पक्षको बैठकपछि उपसभापति धनराज गुरुङले महामन्त्री थापालाई संसदीय दलको नेताको उम्मेदवार बनाउन सर्वसम्मत निर्णय गरेको बताउनुभयो । त्यही बैठकमा पुग्नुभएका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि बदलिएको परिस्थिति र समयलाई ध्यान दिए...

सभापति देउवाविरुद्ध खनिए महामन्त्री थापा र शर्मा

३२ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको कडा आलोचना गरेका छन् । सरकारको काम कारबाही र पार्टीभित्र विधान अनुसार गर्नुपर्ने कामको विषयलाई लिएर उनीहरुले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाको आलोचना गरेका हुन् । आइतबार सुरु भएको केन्द्रीय समिति बैठकमा संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले महामन्त्री […]

कांग्रेसमा सभापति र महामन्त्री उठ्छु भन्ने महिला छैनन्ः डिला संग्रौला

काठमाडौं, ९ मंसिर । नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले पार्टीको चौधौं महाधिवेशनमा सभापति र महामन्त्री पदमा उम्मेदवारी दिन्छु भन्ने महिला नदेखिएको बताएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ संग्रौलालाले भनिन्, “हामी महिला पनि पार्टीको नेतृत्वमा जानुपर्छ भनेका भन्यै छौं । महाधिवेशन प्रतिनिधिमा एक तिहाइ […]

मेरो उम्मेदवारी सभापतिमा हुन्छ : महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले १४औँ महाधिवेशनमा आफू सभापति पदमा उम्मेदवार हुने घोषणा गरेका छन्।