२० पुस, काठमाडौं । अमेरिकी कम्पनी टेस्लालाई पछि पार्दै चिनियाँ कम्पनी बिवाइडीले विश्वमा सबैभन्दा धेरै विद्युतीय गाडी बिक्री गर्ने कम्पनी बन्न सफल भएको छ । बितेको वर्ष सन् २०२३ को अन्तिम त्रैमासिकमा बिवाइडीले किर्तिमानी ५ लाख २६ हजार गोटा विद्युतीय गाडी बिक्री गरेको छ । यो सँगै बिवाइडीले पहिलोपटक कुनै त्रैमासिकमा टेस्लाले भन्दा धेरै विद्युतीय […]