एसएसपी पूजा सिंह डीआइजीपीमा बढुवाका लागि सिफारिस

काठमाडौँ । नेपाल प्रहरीकी प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) पूजा सिंह प्रहरी नायव महानिरीक्षक(डीआईजीपी)मा बढुवाका लागि सिफारिस भएकी छन् । बढुवा समितिको शुक्रवार बसेको बैठकले एसएसपी सिंहलाई बढुवाका लागि सिफारिस गरिएको हो । पछिल्लो समय उनी बढुवाका लागि निकै दौडधुपमा थिइन् ।

सम्बन्धित सामग्री

एसएसपी पूजा सिंह डीआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पूजा सिंहको प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ ।  प्रहरी प्रधान कार्यालयको सिफारिसमा सिंहलाई गृह मन्त्रालयले डीआईजीमा बढुवाका सिफारिस गरेको हो । सिंह प्रहरी प्रधान कार्यालय प्रशासन महाशाखामा कार्यरत थिइन् ।

एसएसपी पूजा सिंह डिआइजीमा बढुवाका लागि सिफारिस

काठमाडौं : प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पूजा सिंहलाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालयले शुक्रवार सिंहलाई डिआइजीमा बढुवाका लागि गृह मन्त्रालयमा सिफारिस पठाएको हो। प्रहरी प्रधान कार्यालय प्रशासन महाशाखामा कार्यरत उनी यसअघि संघीय इकाई गण्डकी प्रदेशको प्रमुख थिइन्।