२९ माघ, बार्सिलोना । स्पेनको बार्सिलोनामा रहेका झण्डै ३०० नेपाली राहादानी बनाउने प्रक्रियालगायत अन्य कन्सुलर सेवाबाट लाभान्वित भएका छन् । एनआरएनए स्पेनको संयोजनमा म्याड्रिड राजदूतावासले संचालन गरेको दुई दिने कन्सुलर शिविरबाट क्याटालोनिया क्षेत्रमा बस्ने नेपाली लाभान्वित भएका हुन् । फेब्रअरी १० र ११ मा एनआरएनए स्पेनको कार्यालयमा सम्पन्न शिविरमा २६२ जनाको इलेक्ट्रोनिक बायोमेट्रिक पासपोर्टको आवेदन […]
नबिल बैंकले गण्डकी प्रदेशको राजधानी पोखरामा हालै आयोजना गरेको उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशिलता स्कुल कार्यक्रमबाट १५ जना लाभान्वित भएका छन् । उद्यमशिलताको विकास गर्न र उत्पादन बढाउने उद्देश्यले बैंकले पोखरामा आयोजना गरेको कार्यक्रमबाट १५ जना तीन महिने कोर्ष पूरा गर्दै लाभान्वित एवं दिक्षित भएको नबिल बैंक गण्डकी प्रदेशका प्रमुख सूर्य रोक्काले बताए । […]
नेपाल पनि लाभान्वित हुने अपेक्षाअमेरिकाले हरित जलवायु कोषमा २ अर्ब डलर रुपैयाँ वित्तीय अनुदान दिने घोषणा गरेसँगै नेपाल पनि यसबाट लाभान्वित हुने देखिएको छ ।जलवायु वित्तीय कोषमा लगानी थप्ने अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको प्रतिबद्धतासँगै नेपाललाई पनि लाभ हुने अवस्था सिर्जना भएको हो ।पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले फिर्ता लिएको पेरिस सम्झौता कार्यान्वयनले निरुत्साहित भएका विश्वभरका […]