थप खोप सहायताका लागि मित्रराष्ट्र र दातृनिकायलाई सरकारको आह्वान, सिन्धुपाल्चोक र लमजुङ बाढीपहिरो संकटग्रस्त क्षेत्र घोषणा

सरकारले हालसम्म कोरोनाविरुद्धको खोप उपलब्ध गराउने देशहरूलाई धन्यवाद दिँदै थप खोप सहायताका लागि मित्रराष्ट्र र दातृनिकायलाई आह्वान गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खोप दिने...