भारतको उड्डयन नियामक महानिर्देशनालय (डिजीसीए) ले देशमा अन्तर्राष्ट्रिय उडानहरू स्थगित गर्ने निर्णय गरेको छ।नँया कोरोना भाइरस को सन्दर्भमा डिजीसीए ले नियमित निगरानी राखेको बताएको छ। सिर्जित अवस्थानुसार अन्तराष्ट्रिय उडान शुरु गर्ने वा नगर्ने भन्ने बारे निर्णय गरिने निर्देशनालय ले जनाएको छ।यस सन्दर्भमा डिजीसीए ले भन्यो, ” नँया प्रकार को भाइरसको देखापरे सँगै हामी ले अवस्थाको […]