हिमालय एअरलाइन्सले काठमाडौँ र चीनको हाङझाउबीच नियमित सिधा उडान सुरु गर्ने भएको छ। कम्पनीले सेप्टेम्बर ३०, २०२६ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र हाङझाउ सियाओशान अन्तर्राष्ट्रिय विमानस्थलबीच सातामा दुई उडान सञ्चालन गर्ने जनाएको छ। कम्पनीका अनुसार काठमाडौँबाट हाङझाउका लागि प्रत्येक आइतबार र बुधबार उडान हुनेछ। हाङझाउबाट काठमाडौँका लागि प्रत्येक सोमबार र बिहीबार उडान सञ्चालन गरिनेछ। यात्रुको […]
सरकारी अस्पतालमा बिरामीको चाप धेरै हुन्छ । बिहान ओपीडीको लाइनदेखि आकस्मिक कक्षको भीडसम्म । वार्डमा शय्याको अभावदेखि प्रयोगशालाको पर्खाइसम्म...।
यो दृश्य हरेक सरकारी अस्पतालको नियमित चित्र हो । तर यो चाप हुनु आफैँमा नराम्रो कुरा होइन …
RajdhaniDaily.com | काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले बाढी, पहिरो तथा डुबान जस्ता मनसुनजन्य विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण एवं खोज तथा उद्धारका लागि देशभर ६ सय -
काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति तथा शिक्षाविद् प्राडा सुरेशराज शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।बिहीबार पशुपति आर्यघाटमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले स्व. शर्माको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो । अन्तिम बिदाइका क्रममा नेपाल प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो । शिक्षा तथा खेलकुद मन्त्रालयको अनुरोधमा गृह […]
RajdhaniDaily.com | काठमाडौं । कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा समूहले छुट्टै महाधिवेशनका लागि पाँच प्रदेशका ५५ जिल्लामा संयोजक तोकेको छ। देउवा समूहले कोशी र मधेश -
८ असोज, जनकपुरधाम । मधेश प्रदेश सरकारले सशस्त्र प्रहरी बललाई २० थान मोटरसाइकल हस्तान्तरण गरेको छ ।
मधेश प्रदेश सरकारका गृह, कानुन तथा सञ्चारमन्त्री फकीरा महतोले सशस्त्र प्रहरी बल मधेश प्रदेश प्रमुख डीआइजी विष्णुप्रसाद भट्टलाई मोटरसाइकलको …