गुट-उपगुट बिर्सेर मतदान गर्न शेखर कोइरालाको अपिल

काठमाडाैं : नेपाली कांग्रेसका सभापति पदका उम्मेदवार शेखर कोइरालाले दोस्रो चरणको मतदानबाट आफूलाई जिताउन महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।पहिलो चरणको मतदानबाट सभापतिका पाँचै जना उम्मेदवारले ५० प्रतिशत बढी मत ल्याउन नसके पछि आजै दिउँसो साढे ३ बजेपछि दोस्रो चरणको मतदान हुँदैछ।मतदान हुनुअघि पत्रकार सम्मेलन गर्दै कोइरालाले विवेकको प्रयोग गरी अन्तर्गतको आवाज सुनेर मतदान गर्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।उनले गुट उपगुट र भागभण्डालाई बिर्सेर मतदान गर्न पनि अपिल गरे। आफूले रुपान्तरण

सम्बन्धित सामग्री