दार्चुला घटनाबारे देउवालाई ओलीको प्रश्न- जयसिंह धामीलाई मारिएको घटनामाजस्तै मौनता कहिलेसम्म ?

नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले दार्चुला घटनाका सम्बन्धमा सत्यतथ्य र्साजनिक गर्न सरकारसँग माग गरेका छन्।  शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले दार्चुलाको व्यास गाउँपालिका–२ का बालक पवन महराले सीमापारबाट आएको ढुंगा...