रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व मनाइँदै, यस्ताे छ धार्मिक र सांस्कृतिक महत्व

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।

सम्बन्धित सामग्री

जनैपूर्णिमाको सांस्कृतिक महत्व

जनैपूर्णिमा, रक्षाबन्धन, ऋृषितर्पणी र श्रावणी पनि भनिने यो पूर्णिमाको दिनलाई क्वाँटी खाने पूर्णिमा पनि भनिन्छ । यो पूर्णिमा सबै जात, धर्म र लिंगले समान रूपमा धार्मिक सहिष्णुतासहित मान्दै आएको पाइन्छ । यो पूर्णिमा शैव, हिन्दू र बौद्धमार्गीहरूको ठूलो पर्व हो । यही दिनमा गोसाइकुण्डको मेला रसुवामा, मणिलिंगेश्वर (मणिचूड दह) साँखुमा, कुम्भेश्वर महादेव पाटनमा, अनन्तलिंगेश्वर महादेव […] The post जनैपूर्णिमाको सांस्कृतिक महत्व appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.