रासायनिक मल कारखाना : विकास मोडालिटी तयार गर्न गठित समितिद्वारा काम सुरु - Naya Patrika
लगानी बोर्डले रासायनिक मल कारखाना स्थापनाको विकास मोडालिटी तयार गर्न गठित नयाँ समितिले काम सुरु गरेको छ । साउन १९ गते प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले तीन महिनाभित्र विकास...पूरा पढ्नुहोस् »