प्रहरीमा स्टाफ कलेज सुरु हुँदै, त्रिविसँग समझदारीपत्रमा हस्ताक्षर

०७० मा भर्ना भएको प्रहरीको १५८औँ टोलीदेखि कोर्स अनिवार्य, १६ महिनाको कोर्स एकपटकमा ३५ जनाले अध्ययन