मकर श्रेष्ठ

संसद्‌बाट कानुन बनाउने अभ्यास लत्याउँदै सरकारले अध्यादेशबाट देश सञ्चालनको तयारी थालेको छ । संसद् छलेर अध्यादेश ल्याउने केपी ओली नेतृत्वको सरकारको अभ्यासलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पनि निरन्तरता दिन लागेका हुन् ।