अर्जेन्टिनाकी उपराष्ट्रपतिकाे हत्या प्रयास विफल, टाउकाेमा गाेली ताकिएकाे दृश्य क्यामेरामा कैद (भिडियाे)

अर्जेन्टिनाकी उपराष्ट्रपति क्रिस्टिना फर्नाडिज डि किर्चनरकाे हत्या प्रयास विफल भएकाे छ । उनलाई कन्चटमै गाेली ताकिएकाे दृष्य क्यामेरामा कैद भएकाे छ ।