काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मनसुन पूर्व तयारी र प्रतिकार्यमा जनशक्ति परिचालन गर्न निर्देशन दिएका छन् ।
सोमबार सिंहदरबारमा मनसुन पूर्व तयारीका विषयमा आयोजित छलफलमा लामिछानेले सम्पूर्ण जनशक्ति परिचालन गरि मनसुनजन्य विपदबाट हुन सक्ने क्षतिको न्यूनीकरण गर्ने तयारी गर्न निर्देशन दिएका हुन् । अहिले २० हजा...