कांग्रेस घोषणा पत्र : एमसीसीमा गर्व, बीआरआईमा शर्त

एमसीसी अनुमोदन भएसँगै नेपालप्रति दातृ निकायको विश्वास अभिवृद्धि भएको कांग्रेसको बुझाइ छ । तर, बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) लाई कांग्रेसले ‘राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा लागू गर्ने’ भनेको छ ।

सम्बन्धित सामग्री

घोषणपत्रका लागि कांग्रेसकाे अपिल- यी माध्यमबाट दिन सकिन्छ सुझाव

काठमाडौं नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्रका लागि सुझाव मागेको छ।  महामन्त्री विश्वप्रकाश शर्मा संयोजकत्वको ‘नेपाली कांग्रेस घोषणा पत्र तयारी समिति – ०७९’ले शुक्रबार सार्वजनिक सूचना मार्फत सुझाव माग गरेको...

कांग्रेस घोषणा पत्र तयारी समितिको प्रवक्तामा सहमहामन्त्री जीवन परियार

नेपाली कांग्रेसले आगामी निर्वाचनको घोषणपत्र तयारी समितिको प्रवक्तामा सहमहामन्त्री जीवन परियारलाई मनोनयन गरेको छ ।

कांग्रेस घोषणा पत्र तयारी समितिको प्रवक्तामा सहमहामन्त्री परियार

काठमाडौं । नेपाली कांग्रेसले घोषणा पत्र तयारी समितिको प्रवक्तामा सहमहामन्त्री जीवन परियारलाई तोकेको छ । आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उक्त समितिको प्रवक्तामा परियारलाई तोकेको हो । आज (बिहीबार) बसेको प्रथम बैठकले मिडिया संयोजन गर्ने जिम्मेवारी निर्धारण गरेबमोजिम पार्टीका सहमहामन्त्री जीवन परियारलाई घोषणा पत्र तयारी समितिको प्रवक्ता तोकिएको कांग्रेसले जानकारी […]