काठमाडौं । बलिया र ठूला भनिएका सहकारी संस्थाहरू समेत एकपछि अर्को धराशायी भइरहेका बेला काठमाडौंको न्युरोडस्थित गतिशील विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना बचतकर्ताहरूलाई बोनस वितरण गर्दै कडा आर्थिक नीति अवलम्बन गरेको छ । काठमाडौंमा आयोजित दोस्रो साधारण सभामा संस्थाका अध्यक्ष मिनेन्द्र दाहालले वार्षिक प्रतिवेदन पेश गर्दै आगामी वर्ष निक्षेप थप वृद्धि गर्ने र सामूहिक […]