हिन्दु देवदेवीको तस्विर भएको पत्रिकामा कुखुराको मासु बेचेको आरोपमा उत्तर प्रदेशमा एकजना पक्राउ

भारतको उत्तर प्रदेशमा हिन्दु देवदेवीको तस्विर भएको समाचारपत्रमा कुखुराको मासु बेचेको आरोपमा एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गत आइतवार प्रहरीमा केही व्यक्तिले तालिब हुसैनविरुद्ध देवदेवीको तस्विर भएको अखबारमा कुखुराको मासु राखेर बेचेको भन्दै उजुरी दिएका थिए। जब प्रहरी उनको पसलमा पुग्यो तब तालिबले प्रहरीमाथि चाकुले आक्रमण गरेको जनाइएको छ। प्रहरीले…