काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले एयरलाइन्सहरुमा नेपालमै उत्पादित बटर, चिज लगायतका दुग्धजन्य पदार्थ प्रयोग गर्ने व्यवस्था मिलाउन सम्वन्धित निकायहरूलाई निर्देशन दिएकी छन् । राष्ट्रिय दुग्ध संस्थानको बैठकलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । मन्त्री अर्यालले नेपाल वायुसेवा निगमसँग छलफल ...